काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ । केसी नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव हुन् ।
उनलाई दालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । तर, खाणलाई भने रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएपछि उनको बारेमा निर्णय तेस्रो न्यायाधाीशले गर्नेछन् ।
Facebook Comments Box
