काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
खाणलाई छाड्ने न्यायधीश जनक पाण्डेको आदेशमा अर्का न्यायधीश प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।
खाण पूर्वगृहमन्त्री समेत हुन् । उक्त प्रकरणमा मुछिएकामध्ये खाण सबैभन्दा माथिल्लो तहका भीआईपी हुन् ।
Facebook Comments Box
