काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको छ ।
रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो । सन्दीप टोपबहादुर रायमाझीका छोरा हुन् ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई भने अदालतले छाड्न अस्वीकार गरेको छ ।
Facebook Comments Box
