काठमाडौ । मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा आमासहित तीन जना बालकको स्थानीय घाटमा सामूहित दाहसंस्कार गरिएको छ ।
शुक्रबार २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहर बोहराको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।
Facebook Comments Box
