काठमाडौं । ओखलढुंगाको रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
मनाङ एयरका अनुसार हेलिकप्टर आज विहान दुर्घटनामा परेको हो । हेलिकप्टरका पाइलट मात्रै रहेको र उनी सुरक्षित रहेको मनाङ एयरले जनाएको छ ।
Facebook Comments Box
Get the latest creative news from FooBar about art, design and business.