काठमाडौं । गोली लागेर नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।चौधरी नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजी) धुव्रबहादुर प्रधानका पिएसओका रुपमा कार्यरत छन् ।
प्रहरी स्रोतका अनुसार महाराजञ्जस्थित निवासमा बुधबार बेलुका प्रहरी स्रोतका अनुसार महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा श्रीमती शर्मिला चौधरीलाई गोली लागेको हो ।
घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।
Facebook Comments Box
