काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरको एटीआर-७२ विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।
दुर्घटनाको अनुसन्धान गर्न गठित जाँच आयोगले निकालेको निष्कर्षमा विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको उल्लेख छ ।
दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेश्वप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।


Facebook Comments Box
