काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुनसरीमा घटेको पछिल्लो घटनापछिको परिस्थितिबारे उनले विशेष सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री निकट स्रोतले आजै उनले देशवासीलाई सम्बोधन गर्न लागेको जानकारी दिएको छ ।
Facebook Comments Box
