काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले नेपाल प्रहरीका १५७ जना प्रहरी वरिष्ठ हवल्दारहरूको बढुवा तथा पदस्थापन गरेको छ ।
प्रहरी उपरीक्षकको शुक्रवार गरेको निर्णयानुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी हवल्दार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका १५७ जना कर्मचारीहरूलाई पदस्थापन गरिएको हो।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस
Facebook Comments Box
![१५७ प्रहरी वरिष्ठ हवल्दारहरूको बढुवा तथा पदस्थापन [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/police-headquarter.jpg)