काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पाँच जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ।
सशस्त्र प्रहरी बल मुख्यालयले संगठनको आवश्यकता अनुसार पाँच एसपीको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यस्थलमा खटाउने निर्णय गरेको हो।
सरुवाअनुसार सम्बन्धित एसपीहरूलाई विभिन्न गण तथा कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।
हेर्नुस् सुची


Facebook Comments Box
![सशस्त्र प्रहरीका ५ एसपीको सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/APF.webp)