काठमाडौं । प्रहरीले सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराति महोत्तरीबाट पक्राउ गरेको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएके छ ।
Facebook Comments Box
