काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बिहीबारको निर्णयअनुसार ५०९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।
सरुवा भएकाहरूले आगामी असार महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
इन्स्पेक्टर सरुवा/काजको सूची
https://www.facebook.com/share/p/1bf9WJJGzS
Facebook Comments Box
![नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/10/Inspector-of-Nepal-Police-Complete-Guide-1024x614.png)