काठमाडौं । नेकपा एमालेले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ । पार्टीले हालै जारी गरेको अपानीमार्फत आचार्यलाई यस्तो जिम्मेवारी तोकिएको हो ।
त्यस्तै प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ ।
पार्टीले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकिएको छ ।
Facebook Comments Box
