काठमाडौं । सशस्त्र प्रहरीका १५ जना इन्स्पेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
बढुवा समितिको बुधबार बसेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गत रिक्त रहेको डीएसपी पदमा १५ जनालाई बढुवा सिफारिस गरिएको हो।
सुची


Facebook Comments Box
