जाजरकोट । कुशे गाउँपालिकाको भरंगामा सञ्चालित स्वास्थ्य शिविरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति विक्रमशाही ठकुरीले महिला कर्मचारीमाथि हातपात गरेका छन् ।
सामाजिक सञ्जालको भिडियो सामग्रीमार्फत सुप्रियाराज्य लक्ष्मीले आफूमाथि ठकुरीले हातपात गरेको बताएकी छन् ।
उनले उक्त घटनाको निष्पक्ष,स्वतन्त्र र पारदर्शी छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा आग्रह गरेकी छन् ।
Facebook Comments Box
