काठमाडौं । पर्सा क्षेत्र २ मा नेपाली कांग्रेसबाट पुर्वमन्त्री अजय चौरसियाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्।
चौरसिया तीन पटक सासंद र दुई पटक मन्त्री बनि सकेका चौरसिया फेरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
Facebook Comments Box
