काठमाडौं । पर्सा क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट जेएनजी युवा पुस्ताकी रिमा यादवले उम्मेदवारी दर्ता गराएकी छिन्।
मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएकी हुन्।
मधेसवादी दल छोडेर पर्साको सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन्।
जेएनजी पुस्ताकी उम्मेदवार यादवले तीन पटकको सासंद र दुईपटकको मन्त्री एवम नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई ठुलो चुनौती दिने आंकलन गर्न थालिएको छ।
Facebook Comments Box
