काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेल्धुरामा नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महरले चुनाव लड्ने भएका छन् ।
पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् ।
कांग्रेसको टिकट वितरणको टुंगो अझै लागिसकेको छैन । संसदीय बोर्डको बैठक अहिले पनि जारी छ ।
Facebook Comments Box
