काठमाडौं । नेपाली कांग्रेसले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
गोरखा क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीलाई कांग्रेसले टिकट दिएको हो ।
महाधिवेशन तथा महासमिति सदस्य समेत रहेका खत्री खत्री एलओडी क्लबका सञ्चालक हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्वसांसद हुन्।
Facebook Comments Box
