काठमाडौं । नेपाल प्रहरीका ८ जना जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ। गृह मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी ८ डिआइजीहरुको सरूवा गरेको हो।
जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डिआइजी भुपेन्द्र खत्रीको सरुवा भएको छ । त्यस्तै जयराज सापकोटाको कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने दिपक रेग्मीको बागमति प्रदेश प्रहरी कार्यालय र दिपेन्द्र घर्ती क्षेत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।
हेर्नुहोस् अन्य को कहाँ भए ?


Facebook Comments Box
![नेपाल प्रहरीका ८ डिआईजीको सरुवा, को–कहाँ ? [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/digp-saruwa-1024x532.jpg)