काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा भएको छ। सरुवामा विभिन्न कार्यालयका प्रहरी प्रमुख फेरिएका छन्।
रसुवामा डिएसपी अशोक थापा, इलाका प्रहरी कार्यालय दमक, झापामा किशोर लम्साललाई पठाइएको छ।
हेर्नुहोस् सुची






Facebook Comments Box
