काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१३ मिनेट जाँदा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
Facebook Comments Box
