काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनामा भएको छ।

शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा दुर्घटना भएको हाे ।

जहाजमा ४ जना चालक दलसहित ५१ जना सवार थिए ।
सबै सकुशल रहेको नेपाल प्रहरी जानकारी दिएको छ।
Facebook Comments Box
