झापा । बिर्तामोड नगरपालिका-८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
