काठमाडौँ । नेपाल प्रहरीका २ जना एआईजीको सरुवा भएको छ ।
अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको हाे ।
कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धीविक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
Facebook Comments Box
