काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो।
हेर्नुहोस् बढुवा सिफारिस सुची




Facebook Comments Box
![७७ जना सईमा बढुवा सिफारिस [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)