काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केसी हाल पूर्वी पृतनाका निमित्त पृतनापति छन् ।
उपरथीमा बढुवा भएसँगै केसीलाई पूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।
Facebook Comments Box
