काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी उपरीक्षक भुला राज खनाल अनिवार्य अवकासमा गएका छन् ।
३० वर्ष लामो सेवा अवधि सफलतापूर्वक उनी जेठ १ गतेबाट अनिवार्य अवकासमा जान लागेका हुन् ।
उनलाई मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बिदाइ गरे ।
उनी नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंमा कार्यरत थिए ।
Facebook Comments Box
