काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको काज सरूवा गरेको हो । जसअनुसार ६ प्रदेशमा कार्यालय प्रमुख तोकिएका छन् ।
ईश्वर कार्कीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ भने उमा चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा खटाइएको छ ।


Facebook Comments Box
![डीआईजी सरुवा निस्कियो, ६ प्रदेशमा नयाँ कमान्डर [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/digp-saruwa-1024x532.jpg)