काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शनमा सहभागी हुन लागेका चारजना नेतालाई संसदीय दलबाट बाहिर निस्किन प्रहरीले रोक लगाएको आरोप नेताहरूले लगाएका छन् ।
संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका ४ नेतालाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रोकिएको हो ।
Facebook Comments Box