काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
आईजीपी दिपक थापा नेतृत्वको बढुवा समितिले आइतबार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा छन् ।
प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाई, हस्त बहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँसहित ६१ जना छन् ।
को-को परे बढुवामा ?



Facebook Comments Box
![प्रहरीका ६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/04/ins-nepal-police-1024x517.jpg)