काठमाडौं । काठमाडौंबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको जनाइएको छ ।
प्रहरीको विशेष टोलीले ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरेको हो । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
