काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बढुवाका निम्ति मास्टर्स इन पुलिस साइन्स (एमपीएस) कोर्ष अनिवार्य नहुने भएको छ । सर्वोच्च अदालतले एमपीएस कोर्ष अनिवार्यको व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको हो ।
नेपाली सेना र सशस्त्र प्रहरीमा स्टाफ कलेज भनेजस्तो प्रहरीमा एमपीएस उत्तीर्ण भएकाले मात्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)भन्दा माथिल्लो दर्जामा बढुवा पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
Facebook Comments Box
