काठमाडौं । प्रजरी प्रधान कार्यालयले ५३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गरेको छ।
बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप समुहहरुको रिक्त सई पदमा बढुवा गरेको हो ।
बढुवासँगै उनीहरुको पदस्थापना समेत गरिएको छ ।
हेर्नुस् को को बढुवा भए ?






Facebook Comments Box
![५३ जना सईमा बढुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)