काठमाडौं । प्रहरी प्रधान कार्यालयले २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा समितको बैठकले डीएसपीद्वय रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
Facebook Comments Box
