काठमाडौं । जनक भट्टराई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।
बढुवा समितिको आज बसेको बैठकले भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत छन् ।
Facebook Comments Box
