काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा कुलदिप चन्द छन् ।
हेर्नुस् को-को बढुवा भए ?


Facebook Comments Box
![नेपाल प्रहरीका ३७ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/sp-police-1024x532.jpg)