काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् । परिसरले बुधबारदेखि उनलाई सो जिम्मेवारी दिएको हो।
डिएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन्। परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
Facebook Comments Box