काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायब निरीक्षक (सई) लाई बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मा बढुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली २०७१ को निम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको लागि जानकारीका लागि सूचना प्रकाशित गरिएको हो ।
हेर्नुहोस को को बढुवा भए ?




Facebook Comments Box
![नेपाल प्रहरीका ६४ जना बरिष्ठ सईका लागि बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)