काठमाडौं । प्रहरीले झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।
झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरो र झापा प्रहरीको सयुक्त टोलीले गोली प्रहार गरि एक व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरे ।
थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box
