काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले आज काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् ।
एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेका थिए । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले स्कुपखबरसँगको कुराकानीमा उनले बताए ।
Facebook Comments Box
