काठमाडौंं । नेपाल प्रहरीको प्राविधिक तर्फको विभिन्न उपसमूहको बरिष्ठ हवल्दार पदको बढुवा सूची प्रकाशित गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिंग उपसमूह र सञ्चारतर्फका प्रहरी हवल्दारबाट ७० जना बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस भएको छ ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफरिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




Facebook Comments Box
![नेपाल प्रहरीका ७० जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)