काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै पुगेको छैन । गोदामबाट ठूलो मूस्लोसहित धुँवा निस्किएको छ ।
Facebook Comments Box
Get the latest creative news from FooBar about art, design and business.