काठमाडौं । नेपाली सेनाका ४८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । त्यसैगरी प्रमुख सेनानीमा ९८ जना बढुवा सिफारिस भएका छन् ।
उनीहरुको रिक्त स्थानमा बढुवा हुने सेनाले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा समितिले गरेको सैनिक अधिकृतहरुको बढुवा सदर गरेका हुन् ।
बढुवा हुने महासेनानीहरुमा संगीत पुन, जितेन्द्र कुमार गौली, रणबहादुर खड्का, लक्ष्मण खत्री, मनोग गुरुगं, अनन्त बहादुर सिंह, महेश्वर कार्की, प्रकाश थापा, दिवाकर रायमाझीलगायत छन् ।
त्यसैगरी प्रमुख सेनानीहरुमा देराजन बस्नेत, सञ्जय अधिकारी, उपेश प्रताप राणा, आविस्कार ढुंगाना, प्रदीप कुँवर, हरि खड्का, सुरज महतलगायत छन् ।
हेर्नुस् सूची




Facebook Comments Box
