काठमाडौ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।
बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए ।
ठूलो समूह हुँदा प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको थियो ।
हेर्नुहोस को-को बढुवा भए ?


Facebook Comments Box
