काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ । आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।
६ वर्षे कार्यकालका लागि रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।
रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।
Facebook Comments Box
