काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि बढुवामा सिफारिस भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । कार्यालयकाे बढुवा समितिको बैठक बुधबार बसेकाे थियाे।
बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अगुर जिसी रहेका छन् ।
बढुवा सिफारिसमा काे-काे परे? हेर्नुहोस् सूची:

Facebook Comments Box
![नेपाल प्रहरी: ८ डिएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/sp-police-1024x532.jpg)