काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले बुधबार १ सय ४१ डीएसपीको सरुवा गरेका हुन् ।
चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












Facebook Comments Box
![नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/police-headquarter.jpg)