काठमाडौं । तस्करीको सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी गरिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई सोमबार विहान लुम्बिनीबाट प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई काठमाडौं ल्याइएको हो ।
Facebook Comments Box
