काठमाडौ । एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार मन्त्रिपरिषद्को बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो ।
हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
Facebook Comments Box
